सूची
सूची

Lessons from Shepna and Eliakim on being good stewards of God's various graces

Su, 20 Apr 2025 • पादरी
यशैया 22:15~25
15 परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यो भण्‍डारे शेब्‍नाकहाँ जा, जो राजदरबारको जिम्‍मेवार हो, र त्‍यसलाई भन्‌,
16 तँ यहाँ के गर्दैछस्‌? र तैंले आफ्‍नो निम्‍ति यहाँ चिहान खोप्‍न कसले तँलाई अनुमति दियो? तँ यहाँ अल्‍गो ठाउँमा आफ्‍नो निम्‍ति चिहान बनाउन र चट्टानमा आफ्‍नो विश्रामस्‍थान बनाउन खोपिरहेछस्‌।
17 ए पराक्रमी पुरुष, होशियार बस्‌, परमप्रभुले तँलाई खूब कसेर समात्‍नुहुनेछ र खूब जोरसित फ्‍याँक्‍नुहुनेछ।
18 उहाँले तँलाई भकुन्‍डोजस्‍तै गोलो लपेटेर एउटा ठूलो देशमा फालिदिनुहुनेछ। त्‍यहीँ तँ मर्नेछस्‌ र तेरा भव्‍य रथहरू पड़िरहनेछन्‌– तँ आफ्‍ना मालिकको घरलाई लज्‍जित पार्नेछस्‌।
19 म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्‍नो स्‍थानबाट तँ खसालिनेछस्‌।
20 “त्‍यो दिन हिल्‍कियाहको छोरो एल्‍याकीम मेरो दासलाई म बोलाउनेछु।
21 म त्‍यसलाई तेरो पोशाक पहिर्‍याइदिनेछु र तेरो पटुका त्‍यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्‍यसको हातमा सुम्‍पिदिनेछु। त्‍यो यरूशलेममा बस्‍नेहरू र यहूदाका घरानाको बाबु हुनेछ।
22 दाऊदका घरानाको साँचो म त्‍यसको काँधमा राख्‍नेछु। त्‍यसले जे खोल्‍छ, त्‍यो कसैले बन्‍द गर्नेछैन, र त्‍यसले जे बन्‍द गर्छ, कसैले त्‍यो खोल्‍न सक्‍दैन।
23 म त्‍यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्‌नेछु। त्‍यो आफ्‍नो बाबुको घरको निम्‍ति एउटा सम्‍मानको आसन हुनेछ।
24 आफ्‍नो परिवारको सम्‍पूर्ण महिमा– त्‍यसका सन्‍तान र शाखाहरू, त्‍यसका हरेक स-साना पात्रहरू– कचौरादेखि गाग्रोसम्‍मको महिमा त्‍यसमै निर्भर गर्नेछ।”
25 सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यस दिन त्‍यो बलियो ठाउँमा गाड़िएको कीला हट्‌नेछ। त्‍यो काटिनेछ र ढलेर जानेछ, र त्‍यसमा झुण्‍डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्‍नुभएको छ।
प्रतिलिपि गर्नुहोस्


sacho christian ko baato
25.6.8 भजनसंग्रह 1:1~6 पादरी
Life as a Disciple of Christ 2_Deny oneself and take up one's cross
25.5.25 मत्ती 16:24 पादरी
The Faith of Abel and Enoch
25.5.18 हिब्रू 11:4~5 पादरी
The foolish rich man
25.5.11 लूका 12:13~21 पादरी
k paramprabhu ko sewa garnu bertha xa
25.5.4 मलाकी 3:1~18 पादरी
Neighbor to the man who fell among the thieves
25.4.27 लूका 10:25~37 पादरी
Prepare for the second coming of christ
25.4.6 मत्ती 24:42~44 पादरी
The Prayer the Lord taught 8
25.3.30 मत्ती 6:9~13
The Prayer the Lord taught 7
25.3.23 मत्ती 6:9~13 पादरी
The Prayer the Lord taught 6
25.3.16 मत्ती 6:9~13 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
text_sending
खोज्दै...