सूची
Prabhuma rahane jiwan 2
यूहन्ना 15:1~5
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ।
2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4 ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यूहन्ना 15:1-5
Prabhuma rahane jiwan 9
Prabhuma rahane jiwan 8
Prabhuma rahane jiwan 7
Prabhuma rahane jiwan 6
dasangsa, daan ra bheti
Prabhuma rahane jiwan 5
Prabhuma rahane jiwan 4
Prabhuma rahane jiwan 3
kebal parmeshwor bata aayeko aatma payeka xau
Prabhuma rahane jiwan
Tin prakaarkaa Aananda ra Tin prakaarkaa Bilap
Form the image of Christ
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
