सूची
सूची
यूहन्‍ना 15:9~14
9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10 यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु।
11 मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्‌, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌।
12 “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर।
13 आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14 म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।
यूहन्‍ना 15:9-14
प्रतिलिपि गर्नुहोस्


Eternal Life and Possessions
26.2.1 मत्ती 19:16~29 पादरी
Treasure Hidden in a Field
26.1.25 मत्ती 13:44~53 पादरी
Invitation to God's feast
26.1.18 मत्ती 22:1~14 पादरी
The end is at hand
26.1.11 १ पत्रुस 4:7~11 पादरी
Anantako laagi bartamanko jiwan
26.1.4 २ कोरिन्थी 4:16~18 पादरी
Manis ko yojana ra parmeshworko ichya
25.12.21 याकूब 4:13~17 पादरी
Yes maanisle jasto tw kunai maanisle kahilei bolena
25.12.14 यूहन्‍ना 7:46 पादरी
Prabhuma rahane jiwan 14
25.12.7 १ यूहन्‍ना 3:1 पादरी
David's stones
25.11.23 १ शमूएल 17:1~20 पादरी
Prabhuma rahane jiwan 12
25.11.16 १ कोरिन्थी 1:8~9 पादरी
Prabhuma rahane jiwan 11
25.11.9 कलस्सी 3:15 पादरी
Prabhuma rahane jiwan 10
25.11.2 एफिसी 3:20~21 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...