सूची
सूची
मत्ती 20:29~34
29 उहाँहरू यरीहोबाट जाँदैगर्नुहुँदा, एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो।
30 बाटोको छेउमा बसिरहेका दुई जना अन्‍धाहरूले येशू त्‍यो बाटो जाँदैहुनुहुन्‍छ भन्‍ने सुनेर यसो भनी चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”
31 भीड़ले तिनीहरूलाई चूप लाग भनी हप्‍कायो, तर तिनीहरू यसो भन्‍दै झन्‌ साह्रो कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्‌।”
32 तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ? म तिमीहरूका निम्‍ति के गरिदिऊँ?”
33 तिनीहरूले उहाँलाई भने, “हे प्रभु, हाम्रा आँखा खोलिदिनुहोस्‌।”
34 येशूले टिठ्याएर तिनीहरूका आँखा छोइदिनुभयो र उत्तिखेरै तिनीहरूले दृष्‍टि पाए र तिनीहरू उहाँको पछि लागे।
मत्ती 20:29-34
प्रतिलिपि गर्नुहोस्


A Life led by the Holy Spirit
26.5.3 गलाती 3:1~6 पादरी
The Second Coming of the Lord and the Rapture of Christians
26.4.26 मत्ती 24:32~35 पादरी
Concerning Our Common Salvation
26.4.19 यहूदा 1:1~4 पादरी
A Living Sacrifice, Acceptable to God
26.4.12 रोमी 11:35~12:2 पादरी
The Way to Receive Rest and Refreshment
26.4.5 यशैया 28:9~13 पादरी
Let us practice the love of the Load 2
26.3.29 १ यूहन्‍ना 4:10~12 पादरी
Let us practice the love of the Load
26.3.22 १ यूहन्‍ना 4:9~12 पादरी
Living a Watchful Faith
26.3.15 एफिसी 5:14~17 पादरी
Freely You Have Received, Freely Give
26.3.8 मत्ती 10:8 पादरी
Sufferings and Glory of Christians
26.2.22 रोमी 8:16~18 पादरी
Righteousness of Man and Grace of God
26.2.15 मत्ती 20:1~16 पादरी
Come and Let Us Walk in the Light of the Lord
26.2.8 यशैया 2:5~8 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...