वचन प्रचार
|
आईतवार वचन “The Blessed Man 2”
बक्ता Rhee, Yo-han
मिती 2024.04.14
[मत्ती 5:1 ~ 12] 1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। 2 उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो: 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। 8 धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। 10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। 11 “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। 12 तब रमाओ, र अत्यन्त खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।
The Blessed Man
बक्ता Rhee, Yo-han
मिती 2024.04.07
The Living and the Dead 16
बक्ता
मिती 2024.03.17
The Living and the Dead 15
बक्ता Rhee, Yo-han
मिती 2024.03.10
The Living and the Dead 14
बक्ता Rhee, Yo-han
मिती 2024.03.03
The Living and the Dead 12
बक्ता Rhee, Yo-han
मिती 2024.02.18
The Living and the Dead 11
बक्ता Rhee, Yo-han
मिती 2024.02.11
The Living and the Dead 10
बक्ता Rhee, Yo-han
मिती 2024.02.04
A Royal Priesthood
बक्ता Sang min, Lee
मिती 2024.01.14
The Plan of Man and the Will of God
बक्ता Rhee, Yo-han
मिती 2024.01.07
Jacob's vow - God's house and tithe
बक्ता Hong, Jeong-Hyun
मिती 2023.12.17
The Living and the Dead 8
बक्ता Rhee, Yo-han
मिती 2023.12.10
The Living and the Dead 7
बक्ता Rhee, Yo-han
मिती 2023.12.03
The Living and the Dead 6
बक्ता Rhee, Yo-han
मिती 2023.11.19
The Living and the Dead 5
बक्ता Rhee, Yo-han
मिती 2023.11.12
|