वचन प्रचार
|
आईतवार वचन People who led a Sinner to Christ
बक्ता
मिती 2022.07.10
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
People who led a Sinner to Christ
बक्ता
मिती 2022.07.10
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
मर्कूस 2:1 ~ 11
1 केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने। 2 अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्, यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्दैहुनुहुन्थ्यो। 3 अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। 4 भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्यो सुतेको खाटसमेत तल ओह्रालिदिए। 5 येशूले तिनीहरूको विश्वास देखेर त्यस पक्षाघातीलाई भन्नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” 6 तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए, र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, 7 “यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” 8 अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भन्ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दैछौ? 9 पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ? 10 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
|