वचन प्रचार
|
आईतवार वचन The Greatest Gift God gave Man
बक्ता
मिती 2022.08.14
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
The Greatest Gift God gave Man
बक्ता
मिती 2022.08.14
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
हिब्रू 2:1 ~ 4
1 यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं। 2 यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने, 3 तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो। 4 परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्यकर्महरू र उहाँको आफ्नो इच्छाबमोजिम बाँड़िएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।
|