वचन प्रचार
View in other
Languages
|
आईतवार वचन ![]() Man's Plan and God's Will
बक्ता
मिती 2023.01.08
![]() हेेर्ने
![]() बचन प्रचार सुन्ने
![]() Vimeo
![]() YouTube
Man's Plan and God's Will
बक्ता
मिती 2023.01.08
![]() हेेर्ने
![]() बचन प्रचार सुन्ने
![]() Vimeo
![]() YouTube
याकूब 4:13 ~ 17
13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला” 14 भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ। 15 यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।” 16 तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो। 17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
|