वचन प्रचार
|
आईतवार वचन The Life of Born Again Christians 7 - Holy Life Separated from the World
बक्ता
मिती 2023.03.12
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
The Life of Born Again Christians 7 - Holy Life Separated from the World
बक्ता
मिती 2023.03.12
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
रोमी 13:11 ~ 14
11 यसबाहेक यो वर्तमान समय कस्तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्वास गरेको भन्दा अहिले हाम्रो मुक्ति अझ नजिक छ। 12 रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं। 13 दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन। 14 तर प्रभु येशू ख्रीष्टलाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ।
|