वचन प्रचार
|
आईतवार वचन Who then is greatest in the kingdom of heaven?
बक्ता
मिती 2023.05.07
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
Who then is greatest in the kingdom of heaven?
बक्ता
मिती 2023.05.07
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
मत्ती 18:1 ~ 5
1 त्यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्वर्गको राज्यमा सबैभन्दा महान् को हो?” 2 उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, 3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। 4 जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ। 5 जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ।
|