वचन प्रचार
|
आईतवार वचन Life Abiding in the Lord
बक्ता
मिती 2023.05.21
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
Life Abiding in the Lord
बक्ता
मिती 2023.05.21
हेेर्ने
बचन प्रचार सुन्ने
Vimeo
YouTube
Download
URL copy
यूहन्ना 15:1 ~ 5
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ। 2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ। 3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। 4 ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। 5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
|